जात र लिङ्गमा आधारित भेदभावको दोहोरो मारका कारण नेपालमा दलित, थारू र अन्य जनजाति समुदायका महिला र केटीहरू विशेषतः अप्ठ्यारो अवस्थामा छन्। जात, लिङ्ग र गरीबीका कारण हुने विविध किसिमका भेदभावहरूका कारण उनीहरू बलात्कार र यौन शोषण लगायतका शारीरिक दुर्व्यवहार र अन्य अपराधका शिकार हुनपुग्छन्, जसमा प्रायः सजाय पनि हुँदैन।
नेपालमा बालविवाहका कारणहरू जटील र आपसमा जेलिएका छन् तापनि गरीबीसित मिसिएको लैङ्गिक विभेद यसको प्रमुख कारण हो। छोरीहरूलाई बोझ मान्ने र विवाह गरिदिएर त्यो बोझ बिसाउने भन्ने चलन नै भेदभावपूर्ण सामाजिक मूल्य मान्यता हो। यसको कारण हो, छोरा सधैँ आफूसित रहन्छन् र बाबुआमालाई जीवनभर पाल्छन् तर छोरी अर्काको घर जाने जात हो र उसमाथि सासुससुरा र लोग्नेको 'हक लाग्छ' भन्ने धारणा। यस चलनका कारण परिवारहरूबाट छोरा र छोरीको शिक्षादीक्षा र लालनपालका लागि लगानी गर्ने प्राथमिकतामा पनि प्रभाव पर्छ र छोरीले भन्दा छोराले बढी अवसर पाउँछन्।
'हाम्रो नाच्ने गाउने बेला' बाल विवाह
Feature
Duration
: 7m 11s
Related News
ENG
Monday, 12 October 2026
Philippines: Flood Control Project Disregards Rights
Pampanga Residents Face Flooding, Lack of Livelihoods at Relocation Site
ENG
KO
Tuesday, 8 September 2026
South Korea: Systemic Gender, Age Discrimination at Work
Widen Opportunities, Close Pay and Pension Gaps for Women
ENG
Wednesday, 20 May 2026
Liberia: School Fees Block Children’s Access to Education
Eliminate Registration Fees; Expand School Grants; Improve Education Quality